Monday, July 30, 2018

दुइटा घाम–चन्द्र रानाहँछा

हरेक विहान मेरो शिरबाट उदाउने दुइटा घाम
साँझपख –
एउटा डुब्छ–मेरै दुःखको पहाडमा
अर्को डुब्छ प्रिय !
तिम्रो यादको समुन्द्रमा

No comments:

Post a Comment