Wednesday, March 25, 2020

फाेटाे मुक्तक - दिब्य गिरी


वियोगी बुढाथोकीको फोटो हेरेर दिव्य गिरीले लेख्नु भएकाे काेराेना सम्बन्धी  मुक्तक ।


एक्लै सोचिरहेछु यो महामारी कसरी आयो ?
सबको ज्यान लिने अत्याचारी कसरी आयो ?
संसारमा सुख दुखसाथ बाँचिरहेका थियौं
कोरोनाको नाममा नरसंहारी कसरी आयो ?
काेराेना बारे साेचिरहनु भएका साहित्यकार वियोगी बुढाथोकी


1 comment: