Wednesday, July 18, 2018

निरन्तर शनिवारमा रचनावाचन सम्पन्न



निरन्तर शनिवाररचनावाचन श्रृङखलामा मिति २०७५ असार ३० गते यो साताको शनिवार साहित्यकार तथा समालोचक महेश पौड्यालको साथमा सम्पन्न भएको छ । कार्यक्रम हरेक शनिबार बिहान आठ बजे देखि संचालन हुने गर्छ । कार्यक्रममा महेस पौड्यालले केही वर्तमान साहित्य माथि चर्चा परिचर्चा सहित चार वटा कविता सुनाएका थिए । त्यसै गरि कार्यक्रममा कवि हेमप्रभास, सोझो गाउले, पूर्णिमा प्रतिविम्ब, टेकराज अवस्थि, यात्रि प्रकाश पान्डे, महेश कार्की, विनोद खत्री आकास, अशोक सिंह बिष्ट, निर्मल पुरी, सुदर्शन शर्मा उपेन्द्र भट्टराई र उषा दाहालले आफ्ना रचना सुनाएका छन् ।

https://pathashalakhabar.com बाट सभार

No comments:

Post a Comment