Friday, August 3, 2018

साहित्यकार वियोगी बुढाथोकी र बेलायत निवासी मोहन आचार्य जलदकाे सवाल जवाफ

शिवपुरी सन्देश निवास, हात्तीगौंडाबाट वियोगी बुढाथोकी भन्नु हुन्छ

सवाल

भोलि सखारै यो घर छोडेर जाँदै छु, कहाँ पुग्छु थाछैन
डरलाग्छ आफन्तले देखेर लखेटे कहाँ लुक्छु थाछैन
भर्नेले पनि निराशाको जहर बोतलमा भरेर दिएपछि
त्राशमा छु नशाले कस्तो दुश्कर्ममा चुक्छु थाहाछैन ।

बेलायती निवासी एम ए‍. जलद भन्नु हुन्छ

जवाफ

किन छोड्नु पर्यो त्यो मन्दिर रु कोहि दुश्मन धायो कि ?
किन लुक्नु पर्यो यो जीवनमा र? बैरी– स्वजन आयो कि ?
अति गर्नु भयो कि यो समाजमा बुझ्न सकिएन नि हे हजुर !
कतै तोड्नु भयो कि नाता बिधाताको कुमन छायो कि ?

No comments:

Post a Comment