Wednesday, March 25, 2020

मुक्तक - उषा के .सी.



बजारमा ग्यास पानीको अभाब हैन कालो बजारियाको हात देख्छु
विश्वभरी यमराजले राज्य गर्न खोजेको देख्दा दिन पनि रात देख्छु
नेपाल आमाका सन्तान हामीलाई श्रीपशुपतिनाथले बचाउनु हुन्छ
मृत्यु छेक्न नसके पनी मृत्यु दर रोक्न सबैको सहयोगी साथ देख्छु ।

No comments:

Post a Comment