Sunday, March 29, 2020

काेभिड-१९ - सुकाे


हात उठाउ
र तुरुन्तै
आफ्नो घर जाऊ

तिमी
पटक पटक साबुनपानीले
हात धुँदै गरेका
मान्छेहरुको घेराभित्र छौ

कृपया
भनेको मान ।

अन्यथा
यो संसारमा
तिम्रो घर रहने छैन

No comments:

Post a Comment