Tuesday, August 14, 2018

गगन थापालाई जिज्ञासु कुलुङकाे कविता - मलार्इ पुरुषदेखि डर लाग्छ

गगन थापालाई  जिज्ञासु कुलुङकाे कविता  "मलार्इ पुरुषदेखि डर लाग्छ" भन्ने कविता लेखेर डा‍. रेणुका साेलु मार्फत बुझाएकी छिन् । डेमोक्रेटिक सोसाइटिको अधिवेशनको उद्घाटन सत्रमा उक्त कविता वाचन गरेर सुनाउँदा सबै दर्शक भावुक भएका थिए । स्तब्ध भएका थिए। यो कविता वाचन गरेर डा.रेणुका सोलुले गगन थापाकाे हातमा थमाइदिएकी थिइन । कुलुङकाे कविता काङ्ग्रेस नेता थापाले अाफ्नाे फेसबुक पेज मार्फत सार्वजनिक गरेका छन् । यस्ताे छ उनले पाेष्ट गरेकाे कुलुङकाे कविताकाे पूर्णपाठ :

मलाई हिजो आठ कक्षामा पढ्दै गरेकी जिज्ञासु कुलुङले हात लगाइदिएकी 'मलाई पुरुषदेखि डर लाग्छ' कविताले म पुरुष, सांसद, नेता, उनीजस्तै छोरीका बालाई चिन्तित बनाएको छ।के हाम्रा नानीहरू यसरी नै त्रसित हुने भविष्य बनाउदै छौँ ? सबैले आ-आफ्ना ठाउँबाट सोच्न र निर्भयी जिज्ञासुहरू बनाउन पहल गरौँ।



No comments:

Post a Comment