Wednesday, March 25, 2020

सातो कहाँ गयो – ओमकार प्रथा


ईन्द्रेणीको सप्त–रङमा रातो कहाँ गयो ?
डर पस्यो ढुकढुकीमा तातो कहाँ गयो ?
एक चोटी कोरोनाले जसै धक्का मार्‍याे
मन्दिर भित्रै पुजारीको सातो कहाँ गयो ?

No comments:

Post a Comment